काठमाडौं । एसइइको नतिजा सार्वजनिक भएसँगै विभिन्न विद्यालय तथा क्याम्पसहरुमा भर्ना हुने विद्यार्थीहरुको चहलपहल बढ्न थालेको छ । एसइइ उतिर्ण विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि आ-आफ्नो रुचीको विषय छनौट गर्दैछन् । कुन विषय लिने र कहाँ पढ्ने ? कौतुहलताका बीच उनीहरु अहिले विभिन्न शैक्षिक संस्थाहरुमा पुग्न थालेका भेटिन्छन् । प्लस टु भर्ना हुन लागेका अधिकांशले…