‘भारतीय गुलामले देश चलाउँदैछन्, म मात्रै विरोधमा ?’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भारतीय गुलामहरूले देश चलाउँदै गरेको आरोप लगाएका छन् । ‘सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको र यसमा आफूले मात्रै विरोध गरेको र अन्य सबै जना मरेका लाशहरु हुन्’ भनी प्रश्न समेत गरेका छन् । उनले लेखेका छन्, ‘भारतीय गुलामहरूले देश चलाउँदैछन् र म मात्र विरोधमा ? र…