आज पनि सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा आज उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रति तोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको…