काठमाडौं । गोप्य आणविक विस्फोट परीक्षण गरेको भन्ने अमेरिकाको आरोप चीनले अस्वीकार गरेको छ । चीनले यसलाई पूर्ण रूपमा झुटो भन्दै वासिङटनले आफ्नै परीक्षण पुनः सुरु गर्न बहाना बनाउन खोजेको आरोप लगाएको छ । जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघ निरस्त्रीकरण सम्मेलनमा शुक्रबार अमेरिकी विदेश मन्त्रालयका आणविक नियन्त्रणसम्बन्धी उपसचिव थोमस डिनान्नोले चीनले यस्ता परीक्षण गरेको आरोप लगाएका…