रुपन्देहीमा अनलाइन सट्टेबाजीमा संलग्न १८ भारतीयसहित २० जना पक्राउ

काठमाडौं । अवैध अनलाइन सट्टेबाजमा संलग्न १८ भारतीय नागरिकसहित २० जनालाई रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरूले विभिन्न अनलाइन एपमार्फत सट्टेबाजसम्बन्धी गैरकानुनी क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । पक्राउ पर्नेमा दुई जना नेपाली र १८ जना भारतीय नागरिक रहेका छन् । उनीहरूले तिलोत्तमा…