काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेसिया भ्रमण सकेर आफ्नो एशियाली कूटनीतिक यात्राको पहिलो चरण पूरा गरेका छन् । अहिले उनी जापानतर्फ प्रस्थान गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनले भोलि जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सीएनएनले जनाएको छ । मलेसियामा ट्रम्पले थाइल्यान्ड र क्याम्बोडियाबीच भएको शान्ति घोषणापत्रमा सहभागी…