हङकङ र नेपालको खेल रद्द : नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौँ । एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेलका कारण रद्द भएको छ । खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे हङकङको मङककमा सुरु हुनुपर्ने भए पनि वर्षाका कारण टस पनि हुन नपाई रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र हङकङले १/१ अंक बाडेका छन् । अंक बाडेसँगै…