अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानब बेचबिखन गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके रूकुम पूर्व सिस्ने गाउँपालिका-४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई  प्रहरीले पक्राउ गरेको छ । नेपाली नागरिकहरुलाई युएई (दुबई), थाइल्याण्ड, फिलीपिन्स, कोलम्बिया, सिंगापुर, हङकङ लगायतका देशहरूमा पुर्‍याई राहदानी, मोबाइल समेत जफत…