विश्वकप छनोट अगाडि वार्मअप : जिम्बावेमा यूएईको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघि आज (मंगलबार)देखि वार्मअप खेलहरु सुरु हुँदैछन् । नेपालले मंगलबार पहिलो खेलमा संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको खेल नेपाली समयानुसार १२:४५ बजेदेखि सुरु हुँदैछ। जिम्बावेको ओल्ड हेनरिज मैदानमा हुने खेलमा नेपाल पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । विश्वकप छनोट खेल्ने १० टोलीमध्ये टेस्ट मान्यता…