आफ्नै शिशुको हत्या गरी फरार युवक पक्राउ

काठमाडौं । १४ दिने शिशुको हत्या गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ घर भएका २५ वर्षीय नुर आलम अन्सारी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ चन्द्रागिरिस्थित ढुंगेअड्डाबाट पक्राउ गरेको हो । जेठ १४ गते अन्सारीले आफ्नै नवजात शिशु तथा छोराको हत्या गरेकाले…