इलाम । इलामका लागि माग भएको निर्वाचन प्रहरी संख्या कम भएपछि जिल्ला प्रहरी कार्यालय इलामले पुनः दोस्रो पटक भर्ना खोलेको छ । जिल्लाका लागि आवश्यक एक हजार नौं सय १३ संख्या आवश्यक रहेपनि अहिले सम्म एक हजार ६०९ जना लिखित र मौखिक परिक्षामा उत्र्तीण भएको कार्यालयले जनाएको छ । शारीरिक जाँच पश्चात लिखित परिक्षामा १२…