जिम्बाब्वेविरुद्ध ओमानले प्रस्तुत गर्‍यो १०४ रनको लक्ष्य

काठमाडौं । ओमानले आईसीसी टी–२० विश्वकप २०२६ मा जिम्बाब्वेविरुद्ध १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार श्रीलंकाको कोलोम्बोस्थित सानहालेसे स्पोर्टस् क्लब क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको ओमानले जिम्बाब्वेविरुद्ध निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनको योगफल बनाएको हो । ओमानका विनायक शुक्लाले २८ रन जोडे । शुक्लाले २१ बलमा चार चौका प्रहार…