नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा घिमिरे निर्विरोध

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन्। संघको २८ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनबाट घिमिरे निर्विरोध निर्वाचित भएका हुन्। उनी एभरेस्ट ग्यास संसारका अध्यक्ष हुन्। एसजी ग्रुपका अध्यक्ष घिमिरे नेपाल उद्योग वाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समितिका सभापति समेत हुन्। संघको वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ,…