काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्थानीय सरकारमा रहँदा आफ्नो जिम्मेवारीको समय खेर नफाल्न निर्देशन दिएका छन् । उनले हरेक समय आफूले आफूलाई प्रश्न गर्न र आफ्नो सबै समयको उपयोगिता र महत्वलाई बुझ्न आग्रह गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा अध्यक्ष ओलीले…