काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले एफसी खुमलटारलाई हराएकाे छ । आज शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पुलिसले खुमलटारलाई २–० गाेलले हरायाे । पुलिसका लागि भरत शाह र मोहमद आसिकले गाेल गरे । याे जितसँगै पुलिस छैटाैँ स्थानमा उक्लिएकाे छ । पुलिसकाे २१ खेलमा २८ अङ्क छ । खुमलटार…