नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं । मलेसियामा जारी चार देशीय टी–२० शृंखला अन्तर्गत आज नेपाली महिला क्रिकेट टिमले कुवतेको सामना गर्दैछ । मलेसियाको बायोमास क्रिकेट मैदानमा मध्याह्न पौने १२ बजे सुरु हुनेछ । प्रतियोगितामा विजयी सुरुवात गरेको नेपालले मंगलबार सम्पन्न खेलमा हङकङविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो । पहिलो खेलमा ८५ रनको लक्ष्य पाएको नेपालले १५ ओभर एक…