काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज (बुधबार) पनि ‘हेर्न नमिल्ने’मा परेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएको भए पनि मुद्दा ‘हेर्न नमिल्ने’मा राखिएको छ । यसअघि पनि संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीका कारण ‘हेर्न नमिल्ने’मा रहेको मुद्दा, बुधबार पनि कार्कीलाई नै इजलासमा राखिएपछि ‘हेर्न नमिल्ने’ भएको हो । कार्की…