काठमाडौँ । बुद्ध एयरको क्याप्टेन आङ्गेलु शेर्पाले विमान चलाउन नपाउने भएको छ । प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका उनलाई कम्पनीले ‘ग्राउन्डेड’ गरेको छ । उनलाई छानविन प्रतिवेदन नआउँदासम्मका लागि विमान चलाउन रोक लगाएको हो । नागरिक उड्यान प्राधिकरणको नियमअनुसार पाइलटलाई ग्राउन्डेड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले उक्त…