अर्थ समिति बैठकमा पलास्टिकका बोत्तलको सट्टा स्टिलको जग राखियाे

काठमाडौं । संसदीय समितिमा पलास्टिकका बोत्तल निषेध गरिन सुरु गरिएको छ । हालै अर्थ समितिको बैठकमा पलास्टिकका पानीको बोत्तलको सट्टा स्टिलको जग तथा सिसाको गिलास प्रयोग गर्न थालिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराजभक्त श्रेष्ठले लेखेका छन, ‘अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोटल हटाउन गरेको अनुरोधलाई कार्यन्वयन गरि पुनः प्रयोग गर्न सकिने स्टील र…