काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले सांकेतिक रुपमा चाडपर्व मनाउन अनुरोध गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार एक आदेश जारी गर्दै न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाडपर्व मनाउन आग्रह गरेका हुन् । उनले यस्ता पर्व मनाउँदा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न अनुरोध गरेका छन्। यस्तै, कोरोना संक्रमणको जोखिम कायमै रहेको हुँदा अनावश्यक रुपमा…