वीरगञ्जमा पहिलो दिन सय जनाले लिए नयाँ नागरिकता

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्सामा नयाँ नागरिकता वितरण सुरु भएको छ । राष्ट्रपतिले प्रमाणिकरण गरेको नयाँ नागरिकता ऐनअनुसार पर्सामा नागरिकता वितरण कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले गत जेठ २१ गतेनै सुचना निकालेर जेठ २२ गतेदेखि नै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गरिने जनाएको भए…