काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा अहिले नेपालले लाओसविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा लाओसविरुद्ध नेपालले १-१ गोलको बराबरी फर्काएको छ । खेलको २४ औं मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए । त्यसअघि खेलको १७ औं मिनेटमा लाओसका फोउचाङभोङले गोल गरेका थिए । भुटानसहित…