लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन, म्यानचेष्टर सिटी, ब्रेन्टफोर्ड, लिभरपुल र टोटेनह्याम विजयी भएका छन् । प्रिमियर लिग अन्तर्गत गएराति ब्राइटनले उल्फ्सलाई ४–१ गोलले हरायो । अवे मैदानमा ब्राइटनका लागि १५औं मिनेटमै काउरु मिटोमा र ४६औं मिनेटमा पेर्भिस इस्तुपिननले गोल गरेका थिए । त्यसपछि ५१औं र ५५औं मिनेटमा सोली मार्चले गोल थपेपछि ब्राइटनले ४(०…