केटाकेटी खेल्ने क्रममा आगलागी

मोरङ । गर्मी बढेसँगै आगलागीको जोखिम बढ्न थालेको छ । धेरै जसो आगजनी केटाकेटीका कारणले हुने गरेको छन । केटाकेटीका कारणले मोरङको पथरी शनिश्चरेका-२ स्थानमा आगलागी भएको छ । दुई स्थानमै केटाकेटीहरु खेल्ने क्रममा आगो लागेको स्थानीयले बताएका छन् । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ र ७ मा आगलागी भएको हो । पथरी शनिश्चरे-…