काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रदेश १ को नाम कोशी राखेकोप्रति आपत्ति जनाएको छ । जसपाको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नामकरणको विरोध गरेका हुन् । ‘कोशी प्रदेश हुनुपर्छ भनेर कहीँ कतै आन्दोलन भएन। कहीँ कतैबाट नमागेको नाम जबरजस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छ?’ प्रदेश अध्यक्ष दीपक याक्खाद्वारा…