काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को एकदिवसीय त्रिदेशीय शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्ध दुई सय १३ रनको लक्ष्य पछ्याइरहेको नेपालले २३ ओभरमा छ विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, सन्दीप जोरा र दिपेन्द्र सिंह ऐरी आउट भएका छन् । नेपालले २३ ओभर सकिँदा छ विकेट गुमाएर सय रन बनाएको…