काठमाडौं । चीनतर्फको जङ्गलमा लागेको डढेलोका कारण बन्द भएर हिजो खुलेको तातोपानी नाका आजदेखि फेरि बन्द भएको छ । न्यालम र खासा क्षेत्रको सीमावर्ती वन क्षेत्रमा आइतवार रातिदेखि लागेको ठूलाे डढेलोका कारण सोमवारदखि ठप्प भएको नाका हिजो केहीबेर खुलेको थियो । तर न्यालम र खासाको मध्यभाग तथा छोबिन क्षेत्रको डढेलो ननिभेकाले आजदेखि फेरि नाका बन्द…