काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो संस्करणका लागि ५ सय १२ जना स्वदेशी खेलाडीको नाम दर्ता भएको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिएका छन् । दोस्रो संस्करणमा बाग्मती प्रदेशबाट सबैभन्दा धेरै १ सय ५५ जना खेलाडीको नाम दर्ता भएको छ । त्यस्तै सुदूरपश्चिमबाट १ सय ३, लुम्बिनीबाट ९८, मधेशबाट ७०, कोशीबाट…