‘पर्खी बस’मा विजय पुन र मनिषाको रोमान्स

काठमाडौं । गीतकार हिराकाजी  थापाको 'पर्खी बस' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रमेश सापकोटाको स्वरमा रहेको गीतमा गीतकार थापाको शब्द,  बिक्रम थापाको संगीत तथा  कुशिल सिंहको एरेन्ज , किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।  आफ्नो प्रेमीलाई पर्खी बसेकी प्रेमीकाको त्याग र चोखो मायालाई देखाइएको सार्वजनिक गीतको भिडियोमा मोडलद्वय विजय पुन मगर र मनिषा लामाको…