काठमाडौं । हालै भएको नेपाल टी २० लिग क्रिकेटमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा २ जना खेलाडी पक्राउ परेका छन् । प्रतियोगितामो फिक्सिङ आशंका भएको भन्दै चौतर्फी आवाज उठेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानको आधारमा नेपालका पूर्व राष्ट्रिय क्रिकेट मेहबुव आलम र राष्ट्रिय टिमका खेलाडी आदिल अन्सारीलाई पक्राउ…