गुगलको मातृ कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी हटाउने

एजेन्सी । गुगलको मातृ कम्पनी अल्फाबेटले ठूलो मात्रामा कर्मचारी हटाउने भएको छ । कम्पनीले आज १२ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको हो । अल्फाबेटका सीईओ सुन्दर पिचाईले खस्कँदै गएको आर्थिक अवस्थाका कारण १२ हजार पद घटाउने भन्दै कर्मचारीहरूलाई पत्र पठाएका समाचार एजेन्सी एएफपीले जनाएको छ । कम्पनीकाे याे निर्णयबाट अमेरिका लगायत अन्य देश प्रभावित हुनसक्ने  एएफपीमा उल्लेख…