जसपा र एमालेका ४४ नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश

खोटाङ । चुनावको मुखमा खोटाङमा जनता समाजवादी पार्टी र नेकपा एमालेका ४४ नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । जनता समाजवादीका ३८ जना र एमालेका छ जना नेता तथा कार्यकर्ता बिहिबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र प्रवेश गरेका हुन् । समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य, १ नम्बर प्रदेश समिति अध्यक्ष तथा जसपा…