विदेशी मुद्राको सञ्चिति २१.१ प्रतिशतले ओरालो लाग्यो, शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब

काठमाडौं । सरकारले अनेक प्रयास गरे पनि विदेशी मुद्राको सञ्चिति ओरालो लाग्ने क्रम रोकिएको छैन । पछिल्लो १० महिनामा विदेशी मुद्राको सञ्चितिमा २१.१ प्रतिशतले कमी आएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरणअनुसार विदेशी मुद्रा सञ्चिति मात्रै नौ अर्ब २८ करोड अमेरिकी डलर बराबर कायम भएको छ ।…