ओखलढुंगा । नेपाली कांग्रेसले २९ फागुनबाट सुरु गरेकाे ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान उत्साहपूर्वक सम्पन्न भएको छ । ओखलढुंगा सहित देशैभर भएको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान हिजाे चैत २९ गते समापन भएको हो । जिल्लामा अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले अभियानले कांग्रेसको पक्षमा माहौल बनाउन सहयोग…