थाइल्यान्डको चुनावमा रोचक नतिजा आएको छ । सामाजिक संजालका चर्चित अनुहार र युवा नेताले भरिएको पिपल्स पार्टीले बहुमत ल्याउने चर्चा सामाजिक सञ्जालमा गरिएको थियो । सामाजिक संजालको माहोल र चुनाव अगाडिका प्रक्षेपणले बलियो जनमत ल्याउने भनिएको पिपल्स पार्टीले ४०० प्रत्यक्ष चुनाव सिटमा २०० कम्तिमा ल्याउने प्रक्षेपण गरिएको बीबीसीमा उल्लेख छ । तर, पार्टीले १५१ मात्रै…