ट्रम्पले खारेज गरे जलवायुसम्बन्धी ओबामा–कालीन महत्त्वपूर्ण निर्णय

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओबामा प्रशासनको समयदेखि लागू रहेको जलवायु परिवर्तनसम्बन्धी महत्त्वपूर्ण वैज्ञानिक निर्णय उल्ट्याएका छन् । ट्रम्प प्रशासनले सन २००९ मा अमेरिकी पर्यावरण संरक्षण एजेन्सी (ईपीए)ले गरेको ‘इन्डेन्जरमेन्ट फाइन्डिङ’ अर्थात् हरितगृह ग्यास मानव स्वास्थ्यका लागि खतरनाक हुन भन्ने निष्कर्षलाई रद्द गर्ने घोषणा गरेको हो । यो निर्णय अमेरिकी संघीय सरकारले कार,…