वार्ता सङ्केतबिच मिसाइल प्रहार

तेहरान । अमेरिका र इरानबिच सम्भावित वार्ताका सङ्केत देखिइरहेका बेला इरानले बुधबार इजरायल तथा खाडी क्षेत्रका लक्ष्यतर्फ नयाँ मिसाइल आक्रमण गरेको छ । यो आक्रमणले कूटनीतिक पहलसँगै सैन्य तनाव पनि समानान्तर रूपमा जारी रहेको स्पष्ट पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग संवाद अघि बढिरहेको सङ्केत दिएका छन् । उनले वासिङ्टनमा पत्रकारसँग कुरा गर्दै…