काठमाडौं । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले इरान युद्धले संसारको अर्थव्यवस्थामा संकट ल्याएको बताएका छन् । उनले यो युद्धको असर अब स्पष्ट रूपमा पूरै संसारमा देखिन थालेको समेत उल्लेख गरेका छन् । अस्ट्रेलियाको संसदमा कुराकानीका क्रममा उनले यो युद्ध सुरुदेखि नै गलत दिशामा गइरहेको टिप्पणी गर्दै यसले विश्वको अर्थतन्त्रमा नोक्सान पुगेको बताएका हुन् । उनले जर्मनी…