काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक अब भर्चुअल माध्यमबाट बस्ने भएको छ । यसअघि पार्टीले काठमाडौंको चःमति स्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने तय गरेको थियो । बैठकका लागि कार्यालय पुगेका नेताहरू भने बैठकको स्वरूप परिवर्तन भएपछि फर्किन थालेका छन् । उपसभापति डिपी अर्याल, प्रवक्ता मनिष झा तथा नेता सोबिता गौतम लगायत नेताहरू बैठकका…