राजश्वसम्बन्धी सर्भर डाउन, चेक समेत साटिएन

काठमाडौं । सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व संकलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजश्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । ‘यस कार्यालयबाट सञ्चालित प्रणाली आरएम आइए, टीएसए, सिजीएएस, सुत्र, पीएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रणाली सञ्चालन हन नसकेकाले यसबाट…