रामकुमारीविरुद्ध बागी उठेका भुसालले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । गुल्मी क्षेत्र नंबर-२ मा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता डाक्टर दामोदर भुसालले उम्मेदवारी फिर्ता लिएका छन्। भुसालले सोमबार पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन्। उनले गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई समर्थन गरेका छन । भुसालको बागी उम्मेदवारी फिर्ता भएसँगै रामकुमारीलाई केही राहत भएको छ। गुल्मीमा यो क्षेत्रमा नेकपा एमालेबाट सचिव…