सन्दीपलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौँ । बालिका बलात्कार आरोप लागेको क्रिकेटर सन्दीप लामिछानेलाई आज सोमबार अदालत उपस्थित गराइँदै छ। चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन। दसैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौँ प्रहरी परिसर स्रोतले जानकारी दियो। सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको…