के चीन कोभिड–१९ व्यवस्थापनमा नियन्त्रण गुमाउँदैछ ? विज्ञ भन्छन् तीन वटा लहरको जोखिम छ 

बेइजिङ । के चीनमा संक्रमणका घटना बढ्दै जाँदा चिनियाँ सरकारले कोभिड–१९ व्यवस्थापनमा नियन्त्रण गुमाउँदैछ ? महामारीविद्हरूले जाडोमा देशमा भाइरसको कम्तिमा तीनवटा लहर आउने भविष्यवाणी गरेका छन्। देशव्यापी विरोध प्रदर्शनपछि सरकारले तयारीबिना शून्य कोभिड नीति अन्त्य गरेको हङकङ पोस्टले रिपोर्ट गरेको छ । चीन सरकारले अहिलेसम्म मृत्यु हुनेको संख्यामा मौन छ । यद्यपि, चिनियाँ अधिकारीहरूले आगामी…