संसदीय दलको निर्वाचनमा गगनको मत कति ?

काठमाडौं । अन्ततः नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । निर्वाचन भोलि बुधबार हुँदैछ । यो निर्वाचनमा सभापति देउवा सहजै निर्वाचित हुने आंकलन गरिए पनि पहिलो पटक संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका महामन्त्री थापाले कति मत ल्याउँछन् भन्ने कुरा बडो चासोका…