काठमाडौँ । स्पेनका डिफेन्डर तथा पूर्व कप्तान सर्जियो रामोसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । रामोसले बिहीबार सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० डिफेन्डर रामोसले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् । विश्वकप विजेता डिफेन्डर रामोसले स्पेनका लागि १८० खेलमा २३…