आईजीपीसहित ९ उच्च प्रहरी अधिकृतको बिदाइ आज

काठमाडौं ।  प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहित ९ जना उच्च प्रहरी अधिकृत शनिवारबाट अवकाशमा जाँदैछन् । अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमा बिदाइ गरिँदै छ । आज ४ बजे आईजीपी सिंह र अरू अवकाशमा जान लागेका उच्च अधिकारीहरूलाई बिदाइ कार्यक्रम राखिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहित उनको ब्याचका ९ जना…