सन्दीपलाई विदेश लैजान आग्रह गर्दै क्यानद्वारा राखेपलाई पत्राचार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजान आग्रह गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दाशले सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै पत्र पठाएको बताए । घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका लामिछानेलाई युएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले…