नेपालमा खेल्ने बहाराईनको टोली घोषणा

काठमाडौं । बहराइनले आगामी साता नेपालमा हुने एसीसी प्रिमियर कपको लागि १४ सदस्यीय टोली घोषणा गरेको छ । समूह बी मा रहेको बहराईनका साथै सो समूहमा हङकङ, युएई, कुवेत र सिंगापुर रहेका छन् । बहराइनले समूह चरणका दुई खेल मुलपानी र दुई खेल टियु मैदानमा खेल्नेछ । टियुमा बहराईनले २० अप्रिलमा सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुआत…