काठमाडौं । नेपाल क्रिकेट र आयरल्यान्ड क्रिकेट संघ (क्यान) बीच लागि पाँचवर्षे सम्झौता भएको छ । आयरल्यान्ड क्रिकेटका अनुसार सम्झौतामा वार्षिक खेल, प्रशिक्षण शिविरजस्ता कुराहरू समावेश गरिएको छ । टेस्ट राष्ट्र आयरल्यान्डले सन् २०२६ का लागि सार्वजनिक गरेका कार्यक्रमहरूमा नेपाल आएर शृंखला खेल्ने पनि उल्लेख गरिएको छ । आईसीसीका अनुसार साझेदारीअन्तर्गत आयरल्यान्डले नेपालमा सीमित ओभरको…