काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट कुनै आधिकारिक स्वीकृति नआएको प्रष्ट पारेको छ । एन्फाले सोमबार बिहान विज्ञप्ति जारी गर्दै यही चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि राखेपबाट कुनै आधिकारिक स्वीकृति नआएको प्रष्ट पारेको हाे ।…